६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

प्रधानमन्त्री देउवाले गरे मतदान

४ मंसिर, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन ।

सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।

प्रकाशित मिति : November 20, 2022 at 10:41 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/