२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

४ मंसिर, मकवानपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्

प्रकाशित मिति : November 20, 2022 at 9:33 am