१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दोलखा सदरमुकाम चरिकोटमा बम बिस्फोट !

३० कार्तिक, काठमाडौँ । दोलखा सदरमुकाम चरिकोटमा शक्तिशाली बम बिस्फोट भएको छ । केहीबेरअघि बम बिस्फोटको आवाज सुनिएको नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष जीवन लामाले जानकारी दिए । उनले सात दोबाटे चोक नजिकै निर्माणाधिन कम्प्लेक्सको छेउबाट बिस्फोट आवाज आएकोजानकारी दिए । यद्यपी जिल्ला प्रहरी कार्यालय दोलखाले उक्त आवाज बमको नभएको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १५:०४