केपी ओलीलाई कविता मार्फत भीम रावलको जवाफ ‘बोल्न बन्द गर’
२८ कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताले चुनावी सभाहरूमा नेता भीम रावलको नाम लिनेबित्तिकै आक्रोशपूर्ण अभिव्क्ति दिइरहेका छन । पछिल्ला केही चुनावीसभामा यस्तो देखिएको छ ।
ओलीले रावलबारे पछिल्लो पटक दिएको अभिव्यक्ति झनै आक्रोशपूर्ण रहेको थियो । चुनावीसभामा कार्यकर्ताले रावलको नाम लिनेबित्तिकै ओलीले कडा स्वरमा त्यसलाई अस्वीकार गरिरहेका छन ।
रावलले ओलीले डोटीको एमालेसभाका क्रममा देखाएको व्यवहारको ओलीको नाम नलिईकन उनीविरुद्ध ‘बोल्न बन्द गर’ शीर्षकमा व्यंग्यात्मक कविता लेखेर जवाफ फर्काएका छन । यस्तो छ रावलको कविता ।

प्रकाशित मिति : 14:03









