२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

१४ कार्तिक, काठमाडाैं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार दिउँसाे साढे एक बजे होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्ने तय भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : October 31, 2022 at 5:06 pm