२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

अझै तीन दिन बिदा, सोमबारबाट मात्र सरकारी कार्यालय खुल्ने

११ कार्तिक, काठमाडाैँ । सरकारले आज पनि तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

असअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्वजनिक बिदा दिएको छ । यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो ।

अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।

प्रकाशित मिति : October 28, 2022 at 8:29 am