२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी केन्द्रका प्रदेश नेता एमाले प्रवेश, केपी ओलीले गरे स्वागत

३ कात्तिक, काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । भण्डारी बिहीबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर पार्टीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष ओलीसहितका नेताहरुले एमालेमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : October 20, 2022 at 9:08 pm