४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी अाजदेखि न्यायाधीशको हैसियतमा इजलाशमा

२८ भदाै, काठमाडाैँ । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले अाजबाट इजलास पाएका छन् ।प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी अोम प्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्च फर्किएका हुन ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन जोशीलाई मुद्दा हेर्न नदिए पनि बिहीबार उनलाई एकल र संयुक्त इजलास तोकिएको छ ।सर्वोच्चमा मिश्र पदभार ग्रहण गर्न गएको बेला जोशीले नै स्वागत गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १२:१२