ओलीको अन्यायविरूद्ध एमालेमै बसेर संघर्ष गर्ने भीम रावलको घोषणा (पूर्णपाठ)
२७ असोज, काठमाडाैँ । नेकपा (एमाले)का नेता एवम् पूर्व उपप्रधानमन्त्री डा भीम रावलले एमालेभित्रै बसेर अध्ययक्ष केपी शर्मा ओलीको अन्यायका विरूद्ध लड्ने घोषणा गरेका छन । काठमाडौँमा पत्रकार सम्मेलन गरेर १६ पन्ने धारणा सार्वजनिक गर्दै डा रावलले एमालेमै रहेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने उद्घोष गरे । अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछिको कारणबारे जानकारी दिँदै रावलले यस्तो बताएका हुन । यस्तो छ रावलको धारणा ।
















प्रकाशित मिति : October 13, 2022 at 4:49 pm









