२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

६ तस्बीरमा हेर्नुहोस्, प्रधानमन्त्रीमा प्रस्तावित एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता

२३ असोज, झापा । नेकपा एमालेका अध्यक्ष एवं सोही पार्टीबाट निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्रीमा प्रस्तावित केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गरेका छन । उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । ओली उम्मेदवारी दर्ताका लागि हिजै झापा पुगेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १४:३६