७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

डीभीको आवेदन खुल्याे, यसरी निशुल्क भर्न सकिन्छ

२१ असाेज, काठमाडाैं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ। १९ असोज बुधवारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ। स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ।

प्रकाशित मिति : October 7, 2022 at 8:09 am