२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

निरन्तरको वर्षासँगै मनाङमा भारी हिमपात

२० असाेज, काठमाडौं । निरन्तरकाे वर्षासँगै मनाङमा भारी हिमपात भएकाे छ । मनाङकी नेकपा एमालेकी नेत्री शान्तमाया परियारले मनाङ आउने पर्यटकलाई माैसम बुझेरमात्र यात्रा गर्न सुझाव दिएकी छिन । उनले भारी हिमपात सुरू भएकाे जानकारी दिँदै यात्रा गर्नुअघि बुझेर गर्न अनुराेध गरेकी छिन ।

प्रकाशित मिति : October 6, 2022 at 1:14 pm