१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

लुक्लाका लागि उडेकाे दुई हाेलिकप्टर पनाैतीमा आकस्मिक अवतरण


२० असाेज, काठमाडौँ । लुक्लाका लागि उडेकाे दुई हाेलिकप्टर पनाैतीमा आकस्मिक अवतरण भएकाे छ । काठमाडौँबाट लुक्लाको लागि बिदेशी पर्यटक लिएर उढेको दुई वटा हेलिकप्टर खराब मौसमका कारण काभ्रेको पनाैती स्थित खोपासी रेशम खेतीमा आकस्मिक अवतरण भएकाे काभ्रेबाट पत्रकार रामसुधन तिमल्सिनाले जानकारी दिए । हेलिकप्टरमा सवार पर्यटकलाई नजिकैको हाेटलमा लैजाने तयारी गरिएकाे छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १२:३०