१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

https://www.muktinathbank.com.np/online/loan-application

१४ भदाै, काठमाडौं। उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छिन् । साे क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन । चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ ।

प्रकाशित मिति : August 30, 2022 at 5:04 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/