२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

यस्तो छ विदेशी मुद्राको विनिमयदर


१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०१ पैसा र बिक्री दर ८९ रुपैयाँ ४३ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा र कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार ११:०५