३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

बिद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको बिद्यालय बन्द


१२ भदौं, बाग्लुङ । बाग्लुङमा बिद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको हो ।

प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार बिद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थाले पछि बिद्यालय बन्द गर्नु परेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १०:३४