३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

१२ भदौं, काठमाडौं । भारतीय सदगुरु नेपाल आउने भएका छन । कैलाश दर्शनका लागि १९ भदौंमा सदगुरु नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चावाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन ।

चीनको स्वशाषित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सदगुरुले हुम्लाको लाप्चावाट कैलाश मानसरोवरको दर्शन गर्नेछन । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १०:२९