६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?


१० भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९शुक्रबार० राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा शुक्रबार कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजनापछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१.४० रुपैयाँ कायम भएको छ । शुक्रबारको अन्तिम कारोबार मूल्य ५४९ रुपैयाँलाई आधार मानेर नेप्सेले कम्पनीको सेयर मूल्य समायोजना गरेको हो । समायोजनपछि प्रतिकित्ता २१८ रुपैयाँ ४० पैसालाई आधार मानेर आइतबार कम्पनीको पहिलो कारोबार खुल्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्काशनको लागि भदौ १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आज ९भदौ १० गते शुक्रबार० सम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १५:०४