२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार

१० भदाै, काठमाडाैँ । मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर १५ भदौबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले ६ भदौमा र कम्पनी रजिष्ट्रार कार्यालयले ९ भदौमा अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

प्रकाशित मिति : August 26, 2022 at 1:28 pm