२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

झिनो अंकले बढ्यो सेयर, सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो

९ भदाैं, काठमाडाैँ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । बजार बन्द हुने समयमा २ दशमलव ८७ प्रतिशतले बढेको छ । बजार खुल्ला भएपछि बढेको सेयर बीचमा गिरावट आएको थियो। सेयर परिसूचक २ हजार ५७ दशमलव ८५ अंकमा पुगेको छ ।

जीवन बीमा कम्पनी समूहको ६३ दशमलव ३१ अंकले बढेको छ। ट्रेडिङ कम्पनी समूहको २२ दशमलव २४ अंकले घटेको हो। आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा एक खर्ब ५२ करोडको कारोबार भएको छ।

बुधबार सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो पावर कम्पनी रहेको छ। जसको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ इक्विटी फन्डले सबैभन्दा धेरै गुमाएको छ। जसको ३ दशमलव ५८ प्रतिशतले गिरावट आएको छ।

प्रकाशित मिति : August 25, 2022 at 4:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/