१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने


८ भदौं, काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १०:०३

https://srdb.com.np/