२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

शाईन रेसुगां बैंकमा रोजगराीको अवसर


५ भदौ, काठमाडौं । शाईन रेसुगां बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट https://www.srdb.com.np/bankingcareer मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १७:५९