७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादी महासचिवमा देव गुरूङ चयन

४ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले महाधिवेशनको ८ महिनापछि शनिबार महासचिवमा देव गुरूङ चयन भएका छन । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार सम्पन्न भएको स्थायी समिति बैठकले पदाधिकारीमा २१ सदस्यको टुंगो लगाउँदै महासचिवमा गुरूङलाइ चयन गरेको हो ।

प्रकाशित मिति : August 20, 2022 at 4:01 pm