८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

२८ साउन, न्युज कारखाना । गाईजात्राको अवसरमा शनिबार काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।

प्रकाशित मिति : August 13, 2022 at 10:54 am