२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बजेट निर्माणको गोप्य कक्षमा सामाजिक सञ्जाल र फोन प्रयोगमा रोक लगाउन समितिको सुझाव


१३ साउन, काठमाडाैँ । करको दर हेफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ ।

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदानप्रदानका अन्य माध्यमहरू (सामाजिक सञ्जाल, भाइवर, म्यासेन्जर, ह्वाट्सएप) लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ,’ सुझव खण्ठमा भनिएको छ । समितिले आफ्नाे प्रतिवेदन शुक्रबार प्रतिनिधिसभा बैठकसमक्ष पेस गरेकाे छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १६:५०

https://srdb.com.np/