२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

१२ साउन, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक २११३.३५ विन्दुमा आएको छ । ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको एक हजार ३३ कित्ता सेयर कारोबार भएको छ । कुल २२ वटा कारोबार भएको हो । यस सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ ।

प्रकाशित मिति : July 28, 2022 at 11:17 am