१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

न्वारानकै दिन छोरीको हत्या गरेर बारीमा खाल्डो खनेर पुर्ने आमा पक्राउ

१२ भदौ, गोरखा । न्वारानकै दिन छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुर्ने  आमा पक्रउ परेकी छिन् ।    ११ दिने शिशुको हत्या गरेकी  सिरानचोक गाउँपालिका-२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको हाे ।

 न्वारानकै दिन राति  आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेकाे र हराएको भन्दै आफन्तसँग हारगुहार गरेकी जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : August 28, 2018 at 8:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/