३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)


७ असार, दैलेख । किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १०:०४

https://srdb.com.np/