२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

२ असार, काठमाडाैँ । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा बन्द भएको नेप्से, बिहीबार सो सेसनमा ०.५२ अंकले बढेर १९६६.८९ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १ लाख ४८ हजार ४७६ रुपैयाँ ५० पैसा बराबरको ६३५ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित मिति : June 16, 2022 at 11:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/