२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

बुद्ध एयरको विमान भद्रपुरमा अवतरण नै नगरी काठमाडाैँ फर्कियो


१८ जेठ, काठमाडाैँ । काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडाैँ फिर्ता भएको छ । बुद्ध एअरको ९५३ उडान नम्बरको विमानको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ विमानस्थलमै फिर्ता भएको जनाइएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँबाट ३० नटिकल माइल उडेको विमान काठमाडौँ फिर्ता भएपछि विमानस्थल बन्द गरिएको छ । अब उक्त विमानको प्राविधिक जाँच गरिने छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १२:४७

https://srdb.com.np/