२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

तारा एयरको विमान थासाङ–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे


१६ जेठ, काठमाडौँ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०८:२६

https://srdb.com.np/