१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने सरकारको घोषणा

१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि थप सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेका हुन् । मर्मत सम्भाव गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गरिने उनको भनाई छ ।

प्रकाशित मिति : May 29, 2022 at 7:21 pm