१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

चार घण्टापछि भेटियो हराइरहेको तारा एयरको विमान

१५ जेठ, काठमाडाैँ । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । मध्य कमाण्ड पोखराका कमाण्डपति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा भेटिएको हो ।

प्रकाशित मिति : May 29, 2022 at 4:18 pm