१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै

१२ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन । अध्यक्ष ओलीले विहान ११ बजेको संसद बैठकमा सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा एमालेका धारणा राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : May 26, 2022 at 10:37 am