३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कांग्रेस केन्द्रीय समिति बैठक आज


२३ फागनु, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार बिहान बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका छन ।

बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए । बैठकले राष्ट्रपतिको उम्मेदवारी लगायतको विषयमा पनि छलफल गर्ने पौडेलले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ०६:१६