८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

नुवाकोटको बेलकोटगढी ८ मा नेकपा एमालेको प्यानल नै विजयी

६ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसलाई पराजित गर्दै एमाले विजयी भएको हो । एमालेका सुरेशलाल चित्रकार ९६० मतसहित विजयी हुँदा कांग्रेसका गोकर्ण पुडासैनीले दोस्रो हुँदै ८९९ मत प्राप्त गरे । तेस्रो भएका नेकपा माओवादी केन्द्रका रामचन्द्र ढुंगानाले १६६ मत मात्र प्राप्त गरे । सदस्यहरूमा एमालेकै गणेशकुमार दाहाल, यमहादुर लामिछाने, रमा तामाङ र लक्ष्मी सुनार विजयी भएका छन ।

प्रकाशित मिति : May 20, 2022 at 4:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/