२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा


४ जेठ, मुगु । कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् । साेरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेकाे प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार सभापति शाहीकाे अवस्था सामान्य छ । सभापति शाही सवार लु१ज १७७२ नम्बरकाे गाडी दुर्घटना हुँदा उनीसहित सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:२२