११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी

https://www.muktinathbank.com.np/online/loan-application

२ जेठ, धुन्चे । रसुवाको नौकुण्ड गाउँपालिका– ५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए । यस्तै, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो ।

प्रकाशित मिति : May 16, 2022 at 2:32 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/