११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

भरतपुरको मेयरमा सुवेदीले लिए ३७ मतको अग्रता, रेनुले पछ्याउँदै

२ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतले अग्रता बनाएका छन् । सुवेदीले पछिल्लो मत परिणाम अनुसार  ४ हजार १८१ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १४४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् ।

प्रकाशित मिति : May 16, 2022 at 1:35 pm