११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नुवाकोटको तादी ५ मा एमालेका सरोज भण्डारी विजयी

२ जेठ, नुवाकोट । नुवाकोटको तादी ५ मा एमालेका सरोज भण्डारी विजयी भएका छन । उनी ४८९ मतसहित विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल खनालले ३३० मत प्राप्त गरे । वडा सदस्यमा  माओवादी २ र काङ्ग्रेस २ सदस्य जितेको छ । शर्मिला उप्रेती र लक्षण राई माओवादीबाट विजयी भएका छन भने राजेन्द्र उप्रेती र गायत्री बिक काङ्ग्रेसबाट विजयी भएका छन ।

प्रकाशित मिति : May 16, 2022 at 8:45 am