११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नुवाकोटको लिखु ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

२ जेठ, लिखु । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा विश्‍व प्रसाद खतिवडा ४९२ मतसहित विजयी भएका छन । एमालेका रामकृष्ण श्रेष्ठले ३९२ मत प्राप्त गरी दोस्रो भए । सदस्यहरूमा कांग्रेसको दोलनारायण श्रेष्ठ, राजनबहादुर गोतामे, मिना राइ र कल्पना आचार्य (नगर्ची) विजयी भएका छन ।

प्रकाशित मिति : May 16, 2022 at 7:46 am