४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

महोत्तरीको सोनाम १ को अध्यक्षमा अशोक यादव विजयी


-विशाल बस्नेत

१ जेठ,महोत्तरी । सोनामा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ । जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गरेका हुन् । निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् । न्युज कारखाना

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २२:५५