११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी

१ जेठ, सल्यान। सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : May 15, 2022 at 10:51 pm