११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नुवाकोटको विदुर २ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा दीपक कायस्थ

१ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार दीपक कायस्थ वडा अध्यक्षमा विजयी भएका छन ।
त्यस्तै महिला सदस्य गितादेबि तिमल्सिना, खुल्ला सदस्यमा आन्न्दलाल श्रेष्ठ र रन्जनकुमार थापा र दलित महिला सदस्य सबु मिजार विजयी भएका छन । वडा नम्बर २ एमाले विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठ र उममेयरका उम्मेदवार अम्बिका पाैडेल नेपालकाे गृह वडा पनि हाे ।

प्रकाशित मिति : May 15, 2022 at 9:28 pm