४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमाले विजयी


१ जेठ, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर ४ मा नेकपा एमलेले जितेको छ । नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए । यस्तै सदस्यमा सुरज तामाङ र मिङ्मार घले बिजयी भएका हुन् । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १८:१६