११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

१ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।

प्रकाशित मिति : May 15, 2022 at 5:58 pm