३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

चुनावमा सत्तागठबन्धनले धाँधली गरेको एमालेको ठहर, यस्तो छ १५ बुँदे निष्कर्ष (विज्ञप्तिसहित)


१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा धाँधली भएको ठहर गरेको छ । एमालेले १५ बुँदे निष्कर्षसहित सत्तागठबन्धनले चुनावका तीन चरणमा धाँधली गरेको बताएको छ । नेकपा एमालेका महासचिव शंकर पोखेलले विज्ञप्ति मार्फत यस्तो दाबी गरेका हुन । उनले जारी गरेको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १७:४३

https://srdb.com.np/