३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नुवाकोटको लिखु ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी, अध्यक्षमा सिताराम पुलामीमगर


१ जेठ, नुवाकोट । नुवाकोटको लिखु ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका सिता राम पुलामीमगर विजयी भएका छन । पुलामीमगरले ८७९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्जिब बहादुर राईले ३९२ मत प्राप्त गरेका छन । माधव लामिछाने, रामराजा लामिछाने, चम्फा राजभण्डारी र उर्मिला सुनार विजयी भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १७:२५

https://srdb.com.np/