३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

सबइञ्जिनियर प्रकाश झाविरुद्ध १ लाख घुस लिएको अभियोगमा  मुद्दा दायर

४ भदौ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना गुल्मीमा कार्यरत सबइञ्जिनियर प्रकाश झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सब इन्जिनियर झाविरुद्ध रु एक लाख घुस लिएको अभियोग लागेको छ । सब इन्जिनियर झाविरुद्ध रु एक लाख घुस लिएको अभियोग लागेको छ । सडक आयोजनाको ठेक्काको बिल मूल्याङ्कन गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदालिँदै उनी केही दिन पहिले पक्राउ परेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १९:२०