यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)
वैशाख २०, काठमाडाैँ । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।

प्रकाशित मिति : May 3, 2022 at 11:00 am









